Showing posts with label तस्विर. Show all posts
Showing posts with label तस्विर. Show all posts
Sunday, October 30, 2011
जीवन
![]() |
| ढुङ्गाको भारिमा आफ्नो जीवन खोज्दै यि भरिया |
दोलखाका थामी जातिहरुको मुख्य आयश्रोत भनेकै बर्ष भरी ढुङ्गा बोकेर गर्जो टार्नु, तर आजकाल उनिहरुको जीवनस्तरमा बैदेशिक रोजगारले महत्वपूर्ण परिवर्तन ल्याईदिएको छ। कठिन परिश्रममा भिजेका यिनिहरु खाडी तथा मलेशियामा पनि सहजै आफुलाई त्यहाँको परीवेशमा ढाल्न सक्षम पनि छन।
Subscribe to:
Posts (Atom)
